काठमाडौं । पाल्पामा भएको ट्रिपर दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । शनिबार बेलुका भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खालि ट्रिपर शनिवार साँझ ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...
काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले एमाले नेतृ पद्यमा अर्याललाई मुखभरिको जवाफ दिएका छन् । एमाले नेतृ अर्यालले नयाँ शक्ति र युवालाई ‘तह लगाउने’ अभिव्यक्ति दिएपछि सांसद पुन आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनले भनेका छन्“युवालाई हैन, अब जनता पुराना सोचका नेताहरूलाई तह लगाउँदैछन्।” पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुराना...
काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा गराएको मौसमी प्रणाली बाहिरिने क्रममा छ । शुक्रबार (चैत ६) बिहानदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको थियो । यति बेला (शनिबार दिउँसो ३ः४० बजे) पनि काठमाडौंसहित केही भूभागमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । शुक्रबारदेखि सक्रिय रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पछिल्लो २४ घण्टामा...