काठमाडौं । ललितपुरको मंगलबजारमा ११ वर्षकी बालिकाको हत्या उनकै दाजुले गरेको खुलासा भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ वर्षका दाजुलाई पक्राउ गरेसँगै घटना बारे खुलासा भएको प्रहरीले जानकारी दिएको छ। उनीहरु बझाङको सुर्मा गाउँपालिका ४ घर भई मंगलबजारमा डेरा बस्दै आएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर...
काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र...
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार ओली र देउवाबीच करिब एक घन्टा कुराकानी भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षालगायत विषयमा कुराकानी भएको थियो। दुई दलीय संयन्त्रको बैठक बोलाएर विभिन्न समस्याहरूको समाधानका लागि...