Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

काभा वुमन्स नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई हरायो

August 5, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ । दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले...बाँकी

काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

August 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित...बाँकी

काभा बिच भलिबलको फाइनलमा पुग्यो नेपाल

August 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं । नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो । भुटानको राजधानी थिम्पुमा आज भएको...बाँकी

टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

July 22, 2024 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, साउन ७- नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही...बाँकी

नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छ : पारस खड्का

July 17, 2024 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, साउन २- नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताएका छन् । बुधबार काठमाडौंमा सीजी फुड्स नेपाल लिमिटेडले आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप...बाँकी

मनकामना चर्च ब्वाइज युनाइटेड क्लबका खेलाडीहरुलाई जया बहुमुखी क्याम्पस प्रमुख पौडेलद्वारा जर्सी हस्तान्तरण

July 14, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मनोरञ्जन, समाचार, समाज
काठमाडौं, असार ३०- मनकामना चर्च बोइज युनाइटेड क्लबको एकेडेमीक पाट्नर जया बहुमुखी क्याम्पस र मनकामना सेकेण्डरी स्कुलले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् । गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीमा रहेको जया बहुमुखी क्याम्पसमा शनिबार आयोजना एक कार्यक्रमकाबीच...बाँकी

विश्वकपबाट फर्किएपछि सन्दीपले भने- लामो समयपछि खेल्दा डेब्यू गरे जस्तो लाग्यो

June 22, 2024 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, असार ८- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले लामो समयपछि क्रिकेट मैदानमा पाइला राख्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताएका छन् । आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने शनिबार दिउँसो स्वदेश...बाँकी

कप्तान रोहितको आग्रह : प्लिज गुल्सनलाई गाली नगरिदिनु होला

June 20, 2024 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, असार ६- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गुल्सन झालाई गाली नगर्न आग्रह गरेका छन् । गुल्सनकै कारण नेपाली क्रिकेट आज यहाँसम्म आएको र नेपाली टोलीले धेरै एक्सपोजर पाएको बताउँदै । रोहितले गुल्सन बारे...बाँकी

किन दुई पछि मात्रै स्वदेश फर्किदै सन्दीप, यस्तो छ कारण

June 20, 2024 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, असार ६- नेपाली राष्ट्रिय क्रिकेटका स्पीनर सन्दीप लामिछाने दुई दिनपछि नेपाल आइपुग्ने भएका छन् । टी-२० विश्वकपमा सहभागी भएर सबै राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किए पनि सन्दीप दुई दिनपछि मात्रै नेपाल फर्किने भएका छन्...बाँकी

बंगलादेशसँग नेपाल २१ रनले पराजित

June 17, 2024 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, असार ३- नेपाल खराब ब्याटिङ गर्दै आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो ।...बाँकी