Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

क्यानले सार्वजनिक गर्यो एनपीएल खेल्ने ८ टोलीको नाम

August 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ मा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ। क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक...बाँकी

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक, सरकारबाट ६५ लाख पाउने

August 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन्। शुक्रबार राति भएको खेलमा पलेशाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको कास्य पदक जितेकी हुन्। योसँगै पलेशा ओलम्पिक्स र...बाँकी

टी–२० विश्वकप खेलेका क्रिकेटरले पाउने भए जनही ३ लाख प्रोत्साहन भत्ता

August 29, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान कार्यसमितिको आज बसेको बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको...बाँकी

भलिबल खेलाडीलाई पुरस्कार दिँदै प्रधानमन्त्रीले भने : नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्नुस्

August 29, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टीम क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३ लाख...बाँकी

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू-२० च्याम्पियनसिपको उपाधि

August 28, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ गोल अन्तरले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले...बाँकी

साफ यू-२० च्याम्पियनसिप उपाधिका लागि नेपाल आज बंगलादेशसँग खेल्दै

August 28, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरू हुनेछ। सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो। त्यसअघि...बाँकी

साफ यु-२० च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा आज भुटानसँग भिड्दै

August 25, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह...बाँकी

साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भुटानबिच प्रतिस्पर्धा हुने

August 23, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्ने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा...बाँकी

साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्न आज नेपाल र बंगलादेश भिड्दै

August 22, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २-० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित...बाँकी

महिला भलिबल टीमलाई प्रधानमन्त्रीको आश्वासन: अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं

August 19, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टीम र अफिसियल टोलीलाई भेटेका छन् । बालुवाटारमा आज ब्रेकफास्टसहितको भेटघाटमा प्रधानमन्त्रीले करिब २ घण्टा बिताएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले, खेल प्रशिक्षक एवं खेलाडीबीच...बाँकी