Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

December 19, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक...बाँकी

कतार विश्वकप : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

December 18, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आइतबार राति हुँदैछ । कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु...बाँकी

क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरद्वारा राजीनामा

December 15, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ। भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी...बाँकी

विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

December 15, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल...बाँकी

मेस्सीले फाइनल खेलेर सन्यास लिने

December 14, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८...बाँकी

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

December 14, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै...बाँकी

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

December 14, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा मंगलबार भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको...बाँकी

फिफा विश्वकप फुटबल : आजबट सेमिफाइनल खेल हुँदै

December 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ ।...बाँकी

विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकद्वारा राजीनामा

December 11, 2022 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि प्रशिक्षक भान गालले टिम छाडेका हुन् । शुक्रबार राति अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेदरल्यान्ड्स...बाँकी

फ्रान्स विश्वकपको सेमिफाइनलमा

December 11, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौैं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा...बाँकी