अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा
May 22, 2024 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौ, जेठ ९- क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् । बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन्...बाँकी






