Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

राखेपका सदस्यसचिव गुरुङलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

November 16, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ। सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेपछि आयोगले २४...बाँकी

गोली चल्दा अमेरिकामा ३ जना फुटबल खेलाडीको मृत्यु

November 15, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको...बाँकी

नेपाल यूएईसँग ८४ रनले पराजित

November 14, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई ८४ रनले हराएको छ । आज सोमबार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र...बाँकी

यूएईले नेपालाई दियो २६४ रनको लक्ष्य

November 14, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । यूएईले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।...बाँकी

इंग्ल्यान्डले जित्यो टी-२० विश्वकप क्रिकेटको उपाधि

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले आईसीसी टी २० पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य...बाँकी

टी-२० विश्वकप क्रिकेट : पाकिस्तानले इंग्ल्याण्डलाई दियो १३८ रनको लक्ष्य

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १...बाँकी

कतार विश्वकपका बिजेताले ५ अर्ब ४४ करोड पुरस्कार पाउने

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउने भएको छ । ४ वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो। यस्तै २०१४ को ब्राजिल विश्वकप...बाँकी

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले...बाँकी

टी-२० विश्वकपको फाइनल आज, कस्ले जित्ला ट्रफी ?

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । टी-२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो ।...बाँकी

राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहितकुमार नियुक्त

November 12, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।...बाँकी