टी-ट्वान्टी विश्वकपमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । २००७ को पहिलो संस्करणको...बाँकी







