साफ यु-२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार
August 1, 2022 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, साउन १६- साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे । भारतलाई जित दिलाउन...बाँकी

