स्पेनिस फुटबल महासंघका अध्यक्षद्वारा राजिनामा
September 11, 2023 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, भदौ २५– स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले राजीनामा दिएका छन् । महिला विश्वकपको फाइनलमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । इङ्ल्याण्डलाई १–० गोलले हराएर...बाँकी







