विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा नव मन्जुश्री टिम च्याम्पियन
August 13, 2023 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, साउन २८- प्रथम विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा कपनको नव मन्जुश्री स्कुल च्याम्पियन बनेको छ । प्रतियोगितामा आयोजक विद्या आर्जन अंग्रेजी अंग्रेजी माध्यमिक विद्यालय दोस्रो भएको छ भने आलापोटको वायोका एकेडेमीले तेस्रो स्थान...बाँकी






