सन्दीपको मुद्दामा आज सुनुवाइ भएन
August 27, 2023 | Posted by Pradip Nepali | खेलकुद, मुख्य समाचार
काठमाडौं, भदौ १०-क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो । नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत...बाँकी





