नेपालले क्यानडालाई हरायो, कीर्तिमानसहित तीन खेलाडीको अर्धशतक
February 10, 2024 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौँ, माघ २७- क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो । क्यानडाले दिएको २ सय ८६...बाँकी








