सन्दीप लामिछानेको फैसला भएन, आज पनि हेर्दाहेर्दैमा
May 14, 2024 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, जेठ १- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।...बाँकी






