दोश्रो जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता- २०८१को उद्घाटन
October 2, 2024 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, असोज १६- काठमाडौं जिल्लाको पर्यटकिय नगरी शंखरापुरको जहरसिंपौवामा आजदेखी ठुलो राशीको फुटबल प्रतियोगिता शुरु भएको छ । जहरसिंपौवा युवा क्लबको आयोजनामा गत बर्षझैं दोश्रो जहरसिंपौवा खुल्ला नकआउट फुटबल प्रतियोगिता -२०८१ शुरु भएको हो ।...बाँकी








