Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

भक्तपुरको बालकोटमा बाबु-छोराको हत्या

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु-छोराको शव फेला परेको छ। खोटाङ घर भएका बुबा-छोराको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई...बाँकी

५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले भारत, रुसी महासंघ, बेलायत, स्पेन र दक्षिण कोरियाका नवनियुक्त राजदूतहरूको...बाँकी

सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् । अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको...बाँकी

आजदेखि सर्वसाधारणका लागि खुल्दै चुरियामाई सुरुङ

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । दक्षिण एसियाकै पहिलो ‘चुरियामाई सुरुङ’ को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि आजबाट सर्वसाधारणका लागि खुला गरिँदै छ। हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि आज...बाँकी

सहकारी ठगीका आरोपित रवि लामिछानेलाई अदालत लगियो

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ । केहीबेरअघि लामिछानेलाई अदालत लगिएको हो । लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।...बाँकी

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको ४७ वर्षको उमेरमा निधन

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ सुनिता दनुवारको आकस्मिक निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो । राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै...बाँकी

सहकारी ठगी मुद्दामा रवि लगायतसँग आजदेखि बयान लिँदै कास्की जिल्ला अदालत

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले आज (सोमबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतसँग बयान थाल्ने भएको छ। कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला...बाँकी

ब्राजिलमा विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु

December 23, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । ब्राजिलको दक्षिणी सहर ग्रामाडोमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार विमान खसेको क्षेत्रमा १७ जना घाइते भएका छन्। ब्राजिलको नेसनल सिभिल डिफेन्सका अनुसार आइतबार...बाँकी

रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

December 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्। भुसाललाई आइतबार बेलुकी साढे ८ बजेतिर काठमाडौंको थलीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी...बाँकी

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयरविरुद्ध १ करोड ५४ लाख बिगो मागदाबी

December 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका बाग्लुङको ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा...बाँकी