December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी गरेका छन् । आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले यस्तो बताएका हुन् ।...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । साई स्वागत वचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पनि पक्राउ परेका छन्। सहकारीका अध्यक्ष भरतमणी जंगम पक्राउ परेकै दिन कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको हो। आइतबार दिउँसो पक्राउ परेका उनीहरुमाथि...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद् सचिवालयमा आइपुगेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको हो ।...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बेदराज केसी नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपति नियुक्त गरेका हुन्। नेकपा एमाले निकट नेपाल प्रगितशिल प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी उपकुलपति...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान छबिलाल जोशीले दिएका छन् । कास्की प्रहरीले दर्ता गरेको पुरक अभियान पत्रमा उल्लेख बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनैपनि प्रक्रियामा आफू...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । कैलालीको धनगढीबाट ५४९.२०० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरी बस्ने वर्ष ४४ को दिपक गुप्ता र वर्ष ३४ को सुमित बर्मा...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । आइतबार जिल्ला...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
पोखरा । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । रविविरुद्ध सम्पत्ति शुद्धिकरणको...बाँकी December 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, पुस ७- नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली जस्तो नेता अहिलेसम्म नेपालमा नजन्मेको बताएका छन् । शनिबार बिहान कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा एमालेका स्थानीय नेता बिनय पण्डितको १३औं पुण्यतिथिमा...बाँकी