Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आज ललितपुरका यि स्थानमा साढे ६ घण्टा बिजुली जाने

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न...बाँकी

हरहरमहादेवको शिवम मार्गी एकीकृत महिला समाजको प्रथम वार्षिक उत्सव सम्पन्न

January 17, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, माघ ४- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-७ हरहरमहादेवको शिवम मार्गी एकीकृत महिला समाजको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । समाजले बिहिबार शिवम मार्ग टोलमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिक उत्सव सम्पन्न भएको...बाँकी

आज विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दै

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । आज ६ विपक्षी दलहरूको बैठक पश्चात् दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । विपक्षी दलको...बाँकी

जेष्ठ नागरिकका लागि ‘डे केयर’ संचालन गर्छौं- नगरप्रमुख कार्की

January 16, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, माघ ३- कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जेष्ठ नागरिकका लागि ‘डे केयर’ संचालन गर्ने बताएका छन् । वडा नम्बर-७ को हरहरमहादेवस्थित ‘शिवम मार्गी एकीकृत महिला समाज’को प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख...बाँकी

एमालेसँगको सहमतिअनुसार अघि बढ्न आफ्ना मन्त्रीहरूलाई देउवाकाे निर्देशन

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको...बाँकी

सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा विपरित : प्रचण्ड

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा...बाँकी

प्रधानमन्त्री ओली पोखरामा

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आइपुगेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी आज अपाराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज...बाँकी

आशिका तामाङ ५ दिन प्रहरीको हिरासतमा रहने

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आशिका तामाङ ५ दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज...बाँकी

भारतीय कलाकार शैफ अली खानमाथि छुरा प्रहार

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, कला साहित्य, समाचार, समाज
काठमाडौं । भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार भएको छ। गएराति साढे २ बजे बान्द्राको घरमै कलकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार...बाँकी

सुनको मुल्य तोलामा १२ सय रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

January 16, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५...बाँकी