रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ । सहप्रवक्ता रावललाई उक्त जिम्मेवारी दिइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका...बाँकी








