सभामुख घिमिरेले भने : संसद चाँडै सुरू हुन्छ
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अधिवेशन चाँडै सुरू हुने बताएका छन्। शनिबार पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै सभामुख घिमिरेले संसद चाँडै सुरू हुने बताएका...बाँकी








