January 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
कला साहित्य,
समाचार,
समाज
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । उनले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएकाले सो प्रस्ताव...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र पार्टी नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल भएको टिप्पणी गरेका छन्। आगामी चुनावमा निर्वाचन पूर्व कसैसित गठबन्धन नगर्ने उद्घोष...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को विभिन्न तहमा रहेका ५९ नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै संयुक्त रूपमा उनीहरूले एमालेमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन् । पार्टीका पूर्वउपाध्यक्ष...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवक माथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । प्रहरीले...बाँकी January 20, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनका लागि प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तय गरेकोमा आज १ लाख ५७ हजार तय गरेको...बाँकी January 19, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो । पूरक...बाँकी