आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

एमसिसीले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे : देउवा

January 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
एमसिसीले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार...बाँकी

रवि लामिछानेको बयान सकियो : थुनछेक बहस भोलि हुने

January 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयान सकिएको छ । बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो । अब योगीकै इजलासले थुनछेक...बाँकी

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

January 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो । बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा...बाँकी

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

January 22, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । एकैदिन आज सुनको मूल्य प्रतितोला १९ सय र चाँदी २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ५८ हजार १ सयमा कारोबार भएको...बाँकी

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर

January 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
रुपन्देही । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका हुन् । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा...बाँकी

शेखर भन्छन् : अध्यादेशबाट देश चलाउनु निरंकुशताको एक कदम हो स् शेखर

January 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने बताए...बाँकी

यू-१९ महिला विश्वकपः आज नेपाल अस्ट्रेलियासँग भिड्दै

January 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार)नेपाल अस्ट्रेलियासँग भिड्दै छ। पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली...बाँकी

सरकार बिचौलियाको इसारामा चल्छ भन्ने फेरि पुष्टि भयो : भीम रावल

January 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
सरकार बिचौलियाको इसारामा चल्छ भन्ने फेरि पुष्टि भयो  भीम रावल काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्। अध्यादेशमार्फत सिमेन्टको...बाँकी

गैँडाको आक्रमणबाट ५५ वर्षका पुरुषको मृत्यु

January 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। एक साताअघि गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु...बाँकी

टर्कीको एक होटेलमा आगलागी हुदा मृत्यु हुनेको संख्या ७६ पुग्यो

January 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनको संख्या ७६ पुगेको छ । आगलागीमा ५० जना घाइते भएका छन् । बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया...बाँकी