Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

January 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् । सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि...बाँकी

देउवाले बोलाए पदाधिकारीहरूको बैठक

January 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले...बाँकी

बिजुक्छें भन्छन् : प्रतिपक्षमा हाम्रो दाबी कुनै सुविधाका लागि होइन

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा आफूहरुको दाबी कुनै सुविधाका लागि नभएको बताएको छ । सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधाका लागि नभएको बताएका हुन् । उनले...बाँकी

देशका लागि राजनीतिक स्थिरता आवश्यक : पूर्वराष्ट्रपति यादव

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति...बाँकी

एमालेका भण्डारी र जनमतका अब्दुलको मन्त्रालय साटफेर हुँदै

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरिएको छ । जनमत पार्टीले उद्योग वा कृषिमन्त्रालयमा अडान लिँदै दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । भण्डारी हाल...बाँकी

वेद मानव रचित होइन् दैवी देन हो : अध्यक्ष ओली

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीले वेद मानव रचित नभई दैवी देन भएको बताएका छन्। ‘वेद कसले रच्योरु वेदका रिचाहरुबारे कसले रच्यो भन्ने कुरा थाहा छैन,’ उनले भने । आइतबार एमाले निकट...बाँकी

हत्या आरोपी सांसद कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ । पक्राउ गर्न चौतर्फी दबाब बढेपछि उनलाई पक्राउ गर्न सर्कुलर जारी गरेको हो । प्रहरी प्रधान कार्यालयका केन्द्रीय...बाँकी

राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढ्यो : प्रधानमन्त्री प्रचण्ड

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् । आज आइतबार टुँडिखेलमा खायोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । ‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप,...बाँकी

कांग्रेसद्वारा प्रमुख विपक्षी दलको सुविधा माग्दै संसदलाई निवेदन

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि...बाँकी

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : शेखर कोइराला

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका...बाँकी