Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सीके राउतको आरोप : विदेशीले धाप मारेपछि प्रधानमन्त्री बुरुक्क उफ्रिनुहुन्छ

March 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २४- जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता समीकरण फेरिनुमा प्रधानमन्त्री पुष्पकमल दाहालको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले अहिले गठबन्धन फेरिनुको गहिरो...बाँकी

निर्वाचन आयोगद्धारा रेशम चौधरीलाई नाउपाको अध्यक्ष अस्वीकार

March 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २४- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको हो । नाउपाले गत पुस २७ गते...बाँकी

प्रधानमन्त्री प्रचण्डले कांग्रेसमाथि विश्वासघात गरे : प्रमुख सचेतक लेखक

March 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २४- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका...बाँकी

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने, फेरि स्वास्थ्य मन्त्रालयको जिम्मा

March 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २४- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ । जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित...बाँकी

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बन्ने, शपथ केहीबेरमा (नयाँ मन्त्रीहरुको सूचीसहित)

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २३- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् । उनीहरूको...बाँकी

एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने, कसले कुन मन्त्रालय सम्हाल्ने ?

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २३- नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा...बाँकी

माधव नेपाल र सभापति देउवाबीच कोटेश्वरमा भेटघाट हुँदै

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २३- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ । केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपाललाई भेट्न सभापति देउवा आफै केहि...बाँकी

एकीकृत समाजवादीको सचिवालय बैठक आज, सरकारमा जाने/नजाने निर्णय गर्ने

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २३- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको...बाँकी

सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो

March 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २२- नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले...बाँकी

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र ओली पुगे कोटेश्वर

March 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २२- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर गएका छन् । एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह...बाँकी