आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

युवालाई प्रधानमन्त्रीको सुझाव : गलत सङ्गत नगर्नोस्, जिन्दगी बर्बाद बनाउँछ

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गलत सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । ‘गलत सङ्गत...बाँकी

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी

वसन्तपञ्चमीमा प्रधानमन्त्रीको शुभकामना : दुष्कर्मको अन्धकार हटोस्

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी...बाँकी

प्रधानमन्त्री ओलिले बोलाए मन्त्रिपरिषद् बैठक

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका उनको सचिवालयले जनाएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।...बाँकी

उपप्रधानमन्त्री पौडेल भन्छन् : सरकार ढाल्ने शक्ति नभएकाले ढल्छ भन्दै हिँड्ने हो

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमानन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने...बाँकी

मुख्यमन्त्री लामाले गरे कागेश्वरी मनोहराको नवनिर्मित भवनको निरीक्षण

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, माघ २०- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिहं लामा (तामाङ)ले कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । आइतबार मध्यान्ह मुख्यमन्त्री लामाले भवन निरीक्षण गरेका हुन् । सो क्रममा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले शिक्षा,...बाँकी

समाजवाद ल्याउन नसके मृत्युदण्डका लागि तयार छु : वामदेव गौतम

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।...बाँकी

‘झोले न्यायाधीश’भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता

February 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
रौतहट । माओवादीबाट एमाले हुँदै स्वतन्त्र सांसद जितेर फेरि आम जनता पार्टी गठन गरेका पूर्व मन्त्री तथा सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । रौतहट ३ तत्कालीन सत्ता गठबन्धन कांग्रेस,माओवादी...बाँकी

सभापति देउवाको दाबी : सहकारीका विकृति अन्त्य गर्न अध्यादेश ल्याएको हो

February 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीसम्बन्धी अध्यादेशबाट उक्त क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य...बाँकी

नेकपा एमाले यो धर्तीको सबैभन्दा अराजनीतिक झुण्ड हो- पुर्व सभामुख सापकोटा

February 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, माघ १९- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नि प्रसाद सापकोटाले, नेकपा एमाले यो धर्तीको सबै भन्दा अराजनीतिक झुण्ड भएको बताएका छन् । नेकपा माओवादी केन्द्र, कागेश्वरी मनोहरा नगर समितिको तेश्रो सम्मेलनलाई सम्बोधन...बाँकी