Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डलाई ओलीको प्रश्न: मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

August 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कुनै देशको फोटोकपी नभएको स्पष्ट पारेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकाबाट सिक्नका लागि अर्ती उपदेश दिएको प्रसंग झिक्दै ओलीले यस्तो...बाँकी

वर्तमान सत्ता समीकरण आगामी चुनावसम्म जान्छ : सञ्चारमन्त्री गुरुङ

August 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्मै जाने बताएका छन्। कास्कीको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले नै कांग्रेस-एमाले सहकार्यबारे प्रश्न उठाउनुपर्ने आवश्यकता नरहेको...बाँकी

प्रधानमन्त्री ओलीले भने : एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी काम थालेका छौं

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुनेगरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत...बाँकी

सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त...बाँकी

हट्यो भ्रष्टाचारमा ५ वर्षे हदम्याद

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकबाट आज उक्त हदम्यादको प्रावधान हटाउने निर्णय भएको हो।...बाँकी

प्रधानमन्त्री ओलीको दाबी : म असत्य बोल्दिनँ, हिंसा गर्दिनँ

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै असत्य नबोल्ने दाबी गरेका छन्। सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा बोल्दै आफूले अरुको अधिकार र सम्पत्तिमा लोभ नगर्ने बताएका हुन् । उनले...बाँकी

प्रचण्डले भने : ७० कट्दै छु, अब राम्रो टिम बनेपछि नेतृत्व छोड्छु

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, भदौ १४- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा...बाँकी

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान बस्ने भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग...बाँकी

एकनारायण अर्याललाई मुख्यसचिव बनाउने मन्त्रिपरिषदको निर्णय

August 30, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । मन्त्रिपरिषद बैठकले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए। अर्याल...बाँकी

एआईजी ज्ञवालीसहित ५ जनाको रिटमा अन्तरिम आदेश भएन

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलमा बोलाएको छ। आज...बाँकी