Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रति सांसदको आपत्ति : जिब्रोमा ब्रेक लगाउन सुझाव

September 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति...बाँकी

परराष्ट्रमन्त्री राणाले भनिन् : मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसक्यो

September 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन् । हालै भारत भ्रमण सकेर फर्किएकी राणाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै

September 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी...बाँकी

मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट दीपक मनाङेको राजीनामा स्वीकृत

September 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए। सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट...बाँकी

एमाले कागेश्वरी मनोहरा नगरपालिका-६ को अध्यक्षमा उमेश अधिकारी

September 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १७- नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ पार्टी कमिटीको अध्यक्षमा उमेश अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिबेशनबाट अध्यक्षमा अधिकारीसहितको २१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै कमिटिको उपाध्यक्षमा...बाँकी

देउवालाई विश्वप्रकाशको सुझाव : अब तपाई प्रधानमन्त्री नबन्नुस्

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् ।...बाँकी

एमाले र कांग्रेसले बलमिच्याइँ गरेर मलाई प्रधानमन्त्रीबाट हटाए ; प्रचण्ड

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्। प्रेस सेन्टर बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर...बाँकी

अर्थमन्त्री पौडेलको दाबी : वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ

September 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री...बाँकी

प्रचण्डले गरे नेपालगञ्ज रंगशालाको अवलोकन

September 1, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । शनिबार सुर्खेतस्थित...बाँकी

१७ देशका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ हुँदै

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ। यसअघि गत शुक्रबार समितिले विभिन्न १७ देशका...बाँकी