Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेसको कार्यसम्पादन समिति बैठक सानेपामा बस्दै

March 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकआज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो समसायिक विषयमा छलफल गर्न बैठक बस्न लाग्को कार्यालयका कार्यबाहक मुख्य सचिव डा। प्रदीप पराजुलीले जानकारी दिए।...बाँकी

दलितको घरमा डोजर चलाउने गाउँपालिका अध्यक्ष सहित ३ जनाविरुद्ध जाहेरी दर्ता

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । सिरहाको औरही गाउँपालिका( ५ मा अछूत भन्दै घरमा डोजर चलाएको घटनाका ३ जना आरोपीविरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका छन् । पीडित दीपक मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि...बाँकी

गृहमन्त्री लेखक भन्छन् : गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नवलपुर । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ। नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताउनुभयो। “मुलुकमा समस्या छैनन् भनेर...बाँकी

पूर्वराजालाई विमलेन्द्र निधिको चेतावनी : आफ्नो सीमा बुझ्नुहोला

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले देशमा राजतन्त्र नफर्कने बताएका छन् । आज जनकपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् । देशमा राज र राणातन्त्र फर्कन सम्भव नरहेको उनले उल्लेख गरे ।...बाँकी

प्रचण्ड भन्छन् : म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जीवित रहँदासम्म नेपालमा पुनस्राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज९शनिबार० चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले...बाँकी

कोही डराउनु पर्दैन, देशमा शान्ति होस् भन्ने मेरो कामना छ : पूर्वराजा शाह

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा...बाँकी

राजतन्त्र भूत भइसकेको छ, त्यो फर्किने सम्भावना छैन :  बाबुराम भट्टराई

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेको बताएका छन् । उनले यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने र उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नहुने बताए । नेपाल...बाँकी

पत्रकार माथवरसिंह बस्नेतको निधन

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ। राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित...बाँकी

सरकार नै फेर्ने भारतको आशय देखिनँ : परराष्ट्रमन्त्री राणा

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएका छन् । भारतको भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि...बाँकी

८२ को मंसिरभित्र महाधिवेशन हुनुपर्छ भनेर सञ्जालमा लेख्न कार्यकर्तालाई शेखरको निर्देशन

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने चिन्ता व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशन २०८२ मंसिर मसान्तसम्म...बाँकी