Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

खेलकुदमन्त्रीलाई उनकै पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

March 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ। सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन्। ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा...बाँकी

विकास निर्माण पूरा गर्न ऋण लिनुपर्ने बाध्यता छ : प्रधानमन्त्री

March 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताएका छन्। आजको  प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले देशलाई...बाँकी

सांसद प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

March 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् । आजकै बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले...बाँकी

प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफ : प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु

March 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् । आज प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा...बाँकी

प्रचण्ड लेख्छन्  : स्ववियु नतिजाले वौद्धिक युवा वर्ग माओवादीको साथमा रहेको पुष्टि भयो

March 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताएका छन् । अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डको बुझाइ छ । आज...बाँकी

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले जित्यो सभापति

March 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति अखिल क्रान्तिकारीले जितेको छ । क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन् । उनले १११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै : आज सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

March 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्  आन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९...बाँकी

बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक...बाँकी

त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चैत ८ गते हुने भनिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन...बाँकी

देउवा, ओली र प्रचण्डलाई बाबुरामले दिए छोटे राजाको संज्ञा

March 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको बताएका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको...बाँकी