Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले चैत १० गते बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता डा। प्रकाशशरण महतले बताए। बैठकले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमबारे छलफल गरेर निर्णय...बाँकी

राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने राप्रपाको घोषणा

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् । आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने...बाँकी

भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ : प्रचण्ड

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको...बाँकी

रास्वपा पार्टी होइन कम्पनी हो भन्ने जिल्ला सभापतिमाथि २४ घण्टे स्पष्टीकरण

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको विवाद चुलिँदै गएको छ। अहिले जिल्लाहरूमा सभापति तथा प्रदेशका सभापतिहरू एकपछि अर्को निलम्बनमा परिरहेका छन्। केही जिल्लाका सभापतिहरूले राजीनामा दिएका, केही जिल्ला संयोजकहरू पार्टीबाट बाहिर लागिसकेका छन्। केही दिनअघि...बाँकी

पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप, मतदान स्थगित

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ । स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताए । बिहान करिब १०० मत खसेपछि मतदाता...बाँकी

पीएन क्याम्पसमा रोकियो मतदान : भोलि हुने

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखरामा भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ । निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै बुधबार बिहान...बाँकी

प्रचण्डको राजावादीलाई चेतावनी : फेरि मुर्खता गरे ठूलो मूल्य चुकाउनुपर्छ

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो...बाँकी

आईजीपी थापालाई दर्ज्यानी चिह्न, भन्छन् : ‘पहुँचको होइन, पद्धतिको थिति बसाल्ने प्रयास गर्नेछु

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने बताएका छन्। गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै थापाले भने, ‘प्रहरी सङ्गठनमा पहुँचको हैन पद्धतिको थिति बसाल्न प्रयास गर्नेछु...बाँकी

आरआरको स्ववियु निर्वाचन स्थगित

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनन अन्तिम चरणमा आएर स्थगित भएको छ । सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो...बाँकी

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी

March 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ। मंगलबार बिहान ८ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय...बाँकी