आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गणतन्त्र भ्रष्ट जन्माउने कारखाना बन्यो : कमल थापा

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन्। अहिलेको व्यवस्थाबाट देशमा शान्ती, स्थायित्व र आर्थिक विकासको सम्भावना नभएको उनको जिकिर थियो। थापाले उदास, हतास...बाँकी

एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्छ, सरकारमा जाने रुचि छैन : प्रचण्ड

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा...बाँकी

जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल बरामद

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ । डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको...बाँकी

शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा कर्मचारी परिषद असहमत

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षक महासंघले सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने निर्णयमा कर्मचारी परिषद्ले असहमति जनाएको छ। परिषद्ले बिहीबार विज्ञप्ती जारी गरी शिक्षक महासंघर र सरकारबीच भएको सहमति र आन्दोलन स्थगित गर्ने निर्णयमा असहमति जनाएको हो।...बाँकी

राजावादीको आचरण चैत १५ मा देखियो : प्रधानमन्त्री

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको चरित्र गएको चैत १५ को घटनामा उदांगो भएको बताएका छन्। आज विराटनगरमा कोसी प्रदेश लगानी सम्मेलन उद्घाटन गर्दै उनले भने, “उनीहरूको आचरण चैत १५ मा देखियो । त्यो...बाँकी

नेपाल भन्छन् : संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस-एमाले पन्छिन थाले

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र...बाँकी

श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको...बाँकी

श्रमिक दिवसमा प्रचण्डको शुभकामना : श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौं

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बन्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई)को अवसरमा शुभकामना दिँदै सुशासन, सामाजिक न्याय...बाँकी

आरआर क्याम्पसको स्ववियु पदाधिकारी र सदस्य सर्वसम्मत चयन, अनेरास्ववियुका खड्का बने अध्यक्ष

May 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन भएका छन्। बुधबार भएको सर्वपक्षीय सर्वदलीय बैठकले स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन गरेको हो। अध्यक्षमा अनेरास्ववियुका लोकेशकुमार खड्का चयन भएका छन्। उपाध्यक्षमा अखिल...बाँकी

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नयाँ गभर्नर नियुक्ति गर्न गठन गरिएको सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । उनी भर्खरै गभर्नरबाट अवकास प्राप्त हुन्...बाँकी