Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओली र चर्चित फुटबलर कार्लोसबीच भेटघाट

April 23, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो। विश्वविजेता कार्लोस नेपाल सुरपल लिग ९एनएसएल० को तेस्रो सिजनको खेल...बाँकी

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारले गर्‍यो निन्दा

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको...बाँकी

मलाई बुढै देख्न मन भए २०-२५ वर्ष पर्खिनुस् बाबा, किन हतार : प्रधानमन्त्री ओली

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे चिन्ता नगर्न आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ता नगर्न आग्रह गरेका...बाँकी

वामदेवको तर्क : प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो...बाँकी

माओवादी अरू पार्टीभन्दा फरक छ : प्रचण्ड

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीले राम्रो...बाँकी

नवराज सुवेदी ‘नजरबन्द’ मुक्त

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी ुनजरबन्दु मुक्त भएका छन्। उनले विज्ञप्ति जारी गरी आफूकहाँ चैत १५ गतेदेखि राखिएको प्रहरी निगरानी हटेको बताएका हुन्। गत चैत १५ गतेबाट चौबीसै घण्टा म...बाँकी

विद्या भट्टराईलाई मैले मन्त्री बनाएको, सिकाइरहेकै छु : प्रधानमन्त्री

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...बाँकी

माधवलक्षित ओलिको टिप्पणी : १५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेकाहरू नै एमाले सिध्याउँछौं भन्दै हिँडे

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेकाहरू नै पार्टी सिध्याउँछौं भन्दै हिँडेको टिप्पणी गरेका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने...बाँकी

शिक्षकलाई प्रचण्डले भने : आन्दोलन नछाड्नुस्, तपाईंहरुलाई पटक-पटक धोका भएको छ

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्वमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओली एक दिनपनि सरकारको नेतृत्वमा...बाँकी

नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल विजयी

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा समिर ८७१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका महोम्मद माजिद प्रवेजले ७५७ मत पाएका छन् भने प्रदीप...बाँकी