Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवाले आफ्ना सांसदहरुलाई बालुवाटार बोलाए

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२स्३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ । दलको निर्वाचनपछि...बाँकी

गोली लागेर बारामा भारतीय नागरिकको मृत्यु

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बाराको गढीमाई नगरपालिका २...बाँकी

प्रचण्डलाई प्रधानमन्त्री नछाड्न देउवालाई कांग्रेस नेताहरूको दबाब

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ८- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल गरेका छन् । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहेका देउवाले शुक्रबार आफू निकट नेताहरूसँग निचोडमा पुग्न...बाँकी

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् । बिहिबार संघिय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा आइपुगेर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा...बाँकी

राष्ट्रपति र सभामुख लिएर प्रचण्डलाई तीनवर्ष प्रधानमन्त्री दिने एमाले प्रस्ताव

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ८- नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ । आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग...बाँकी

केपी ओली भन्छन् : साहित्य बैँसको लहर होइन

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यलाई हलुका रूपमा नबुझ्न आग्रह गरेका छन् । पोखरा साहित्य महोत्सवमा आफ्नो गैरराजनीतिक व्यक्तित्वबारे पत्रकार तथा लेखक अखण्ड भण्डारीले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन्...बाँकी

वामपन्थीहरु एकैठाउँमा उभिनुपर्छ : एमाले महासचिव पोखरेल

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थीहरु एकैठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै उद्देश्य नभएकाले वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताएका हुन् ।...बाँकी

मधेशी भाषाको शपथबारे आयोगले सोध्यो संसद् सचिवालयलाई स्पष्टीकरण

December 23, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । मधेशी आयोगले डा.सिके राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ। पुस ७ गतेको औपचारिक कार्यक्रममा चन्द्रकान्त राउतसहित केही प्रतिनिधिसभाका सदस्यहरुले भाषा...बाँकी

बिहीबार छुटेका २ जना सांसदले लिए अध्यक्ष राणाबाट शपथ

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र...बाँकी

देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुने : गोकुल बाँस्कोटा

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् । देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको...बाँकी