भण्डारीको सदस्यता रोकेको विषय विधान महाधिवेशनमा उठ्छ : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्ने विषय उठ्ने बताएका छन्। सोमबार काठमाडौँमा भएको अन्तरसंवादमा बोल्दै उनले संविधानले नरोक्ने कुरालाई कुनै दलको विधानले रोक्न नसक्ने तर्क गरे।...बाँकी







