Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी, सरकार बारे निर्णय गर्ने

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १६- नेकपा एकीकृत समावजादीले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएको छ । सरकारमा जाने अथवा नजाने भन्ने विषयमा निर्णय गर्न बसेको पार्टी स्थायी कमिटीको बैठकमा सहभागी स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले अहिलेको अवस्थामा...बाँकी

कांग्रसका वरिष्ठ नेता पौडेल भन्छन् : सत्ता नहुँदैमा विचलित हुनुपर्दैन

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई भेटेका गृहमन्त्री रविले एमाले अध्यक्ष ओलीलाई पनि भेटे

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको...बाँकी

गगन र विश्वप्रकाशको एकै स्वर : गल्तीको ढाकछोप होइन आत्मसमीक्षा गरौं

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । साथै कांग्रेसले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको...बाँकी

अप्रत्याशित घटना भयो, गठबन्धन जोगाउन सकिएन : माधव नेपाल

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन् । शनिवार सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै नयाँ किसिमको चुनौति देखा...बाँकी

प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन आउन लागेका हुन् । प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री...बाँकी

सरकारमा सहभागिताको विषय टुंग्याउन नेकपा एसको स्थायी समिति बैठक बस्दै

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिती बैठक आज बस्दैछ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन समाजवादीले बैठक बोलाएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त...बाँकी

पार्टीले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : डा.कोइराला

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन् । ’पार्टीले रणनीति नमिलाएर यो दुर्घटना...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई : मिलेर काम गर्न तयार छौँ

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङले लिखित बधाई पठाएका छन्। नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समकक्षीको उक्त बधाई दिएका हुन्। राजदूत वाङ जिनले दिएको बधाई पत्रमा प्रधानमन्त्री खछ्याङले प्रचण्ड...बाँकी

प्रधानमन्त्रीलाई नाउपाको ज्ञापनपत्र : रेशमको रिहाइ नभएसम्म प्रदेशमा समर्थन नगर्ने

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुलाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन्। सरकारलाई समर्थन गर्नुअघि गरेको वाचा पूरा...बाँकी