आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सीसँगको भेटपछि प्रधानमन्त्री ओलिले भने : लगातार दोस्रो वर्ष भेट्न पाएकोमा खुसी छु

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटबारे खुसी व्यक्त गरेका छन्। उनीहरुबीच चीनको तियानजिन अतिथि गृहमा द्वीपक्षीय भेटवार्ता भएको थियो। ‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता...बाँकी

प्रचण्ड भन्छन् : पार्टी छोडेर जानेहरूले जति बकवास गरे पनि हुन्छ

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जानेहरूलाई बकवास गर्ने छुट भएको बताएका छन् । मुल नेतृत्व जिवित रहेसम्म पार्टी छाडेर जानेहरूले बकवास गर्दैमा फरक नपर्ने उनको भनाइ छ । माओवादी...बाँकी

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।...बाँकी

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल...बाँकी

चीन पुगे प्रधानमन्त्री ओलि : राष्ट्रपति सिसँग आजै भेटवार्ता हुने

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ)शिखर सम्मेलनमा भाग लिन चीन पुगेका छन् । शनिबार बिहान प्रस्थान गरेका प्रधानमन्त्री ओली दिउँसो चीनको थियानजिन शहरमा पुगेका हुन् । थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री...बाँकी

पतञ्जली प्रकरणमा माधव नेपाल : मलाई बिनाकारण मुद्दा लगाइयो

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको टिप्पणी गरेका छन्। नेपालको कानुनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको उनको भनाइ छ। ‘अहिले ममाथि एउटा मुद्दा...बाँकी

पूर्वराष्ट्रपति भण्डारीलाइ एमाले कार्यकर्ताले गरे ५१ किलोको मालाले स्वागत

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज...बाँकी

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दिन मुसलमानको निधन भएको छ। परिवारका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमान हृदयाघात ९हार्टअट्याक० का कारण आज बिहान ९ बजे उनकै निवासमा बितेका हुन्। उनको अन्त्येष्टि...बाँकी

प्रधानमन्त्रीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै केही सुझावहरू दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।...बाँकी

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो । राष्ट्रपति कार्यालयले...बाँकी