Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमनमा जाने

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर आगामी शनिबार प्रधानमन्त्री ओली चीन जाने उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी...बाँकी

हाजिर जमानीमा छुटे ऐन महर

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसूर गरेको आरोप लागेका महर बुधबार अपराह्न हाजिर जमानीमा छुटेका हुन्। सरकारी वकिलको कार्यालय काठमाडौंका...बाँकी

कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा सानेपा धर्ना दिएको छ। महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत...बाँकी

प्रचण्ड भन्छन् : पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ

August 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुनस् बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व...बाँकी

विपिनको रिहाइका लागि जोर्डनका राजालाई राष्ट्रपतिले लेखे पत्र

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान,...बाँकी

राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । समितिका तत्कालीन सभाति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त...बाँकी

राज्यव्यवस्था समिति सभापतिमा न्यौपानेले दिइन उमेदवारी

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिबाट राजीनामा दिएर मंगलबार आज उनी राज्यव्यवस्थामा उमेदवार बनेकी हुन्। राज्यव्यवस्था समितिको...बाँकी

ईश्वरीदेवी न्यौपानेले दिइन् सुनुवाइ समिति सभापतिबाट राजीनामा

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदबाट राजीनामा दिएकी छन् । कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि उनले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएकी...बाँकी

उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई माइतीघरमण्डला पुगेका छन् । उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउन डा। भट्टराई माइतीघर पुगेका हुन् । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको...बाँकी

हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा

August 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीज पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताएका छन् । आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले महिलाको जीवनसँग गाँसिएका...बाँकी