Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दिन मुसलमानको निधन भएको छ। परिवारका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमान हृदयाघात ९हार्टअट्याक० का कारण आज बिहान ९ बजे उनकै निवासमा बितेका हुन्। उनको अन्त्येष्टि...बाँकी

प्रधानमन्त्रीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै केही सुझावहरू दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।...बाँकी

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो । राष्ट्रपति कार्यालयले...बाँकी

५ दिने भ्रमणका लागी प्रधानमन्त्री ओली चीन प्रस्थान

August 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । आज बिहान उनी त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेका हुन् । उनी प्रधानमन्त्री भएपछिको यो दोस्रो चीन भ्रमण हो । चिनियाँ...बाँकी

सरकारले बदला लिन सुरु गर्‍यो, अब कोही बच्नेवाला छैनन् : माधव नेपाल

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले बदला लिने काम सुरु गरेको बताउँदै कोही बँच्नेवाला नभएको जिकिर गरेका छन् । आज पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष...बाँकी

भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी...बाँकी

वर्षमान भन्छन् : सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेन

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्ने इच्छाशक्ति नै नदेखाएको आरोप लगाएका छन् । गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन उखु किसानले दबाब दिइरहेका...बाँकी

रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्युरोका प्रवक्ता...बाँकी

दीपक मनाङे पदमुक्त भएपछि रिक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकिएको हो । सो क्षेत्रका प्रतिनिधि...बाँकी

चीन भ्रमणबारे प्रधानमन्त्री ओलि : नेपालको प्रतिष्ठा माथि उठाउने गरी काम गर्छु, ढुक्क हुनु

August 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४-१८ सम्म ५ दिने भ्रमणमा जान लागेको बताए...बाँकी