Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री ओलिलाइ

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनीहरूले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । इजरायल पुगेर उनीहरूले उनीहरूले इजरायली...बाँकी

गौर प्रकरणबारे उपेन्द्रलाई देव गुरुङको जवाफ : ‘राजनीतिक घटना भन्दैमा सामूहिक हत्या गर्न पाइँदैन

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले २०६३ सालमा भएको गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर कसैको पनि सामूहिक हत्या गर्न नपाइने बताएको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र...बाँकी

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन...बाँकी

पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा : शंकर पोखरेल

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको दाबी गरेका छन्। प्रेस चौतारी दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति...बाँकी

समाजवादी मोर्चा द्वारा भारत–चीन सहमतिको विरोध, नेपालको भूभाग फिर्ता ल्याउन आह्वान

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाले भारत र चीनबीच भदौ ३ गते भएको सहमतिको विरोध गर्दै नेपालको भूभाग फिर्ता ल्याउन आह्वान गरेको छ । मोर्चाले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ, “नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको...बाँकी

विद्या भण्डारीको सदस्यता खोसेको होइन, छाडेर जानू भएको हो : प्रधानमन्त्री

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् । आज पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको...बाँकी

रास्वपा नेता कँडेल पार्टीबाट निलम्बित

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीबाट निलम्बन गरिएको छ। उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। रास्वपा केन्द्रीय अनुशासन...बाँकी

ओलीको टिप्पणी : पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताएका हुन् ।...बाँकी

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । आज बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ । पारित...बाँकी

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

August 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् । बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ । उनीमाथि...बाँकी