Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भारत र चीनले गरेको व्यवहारप्रति कांग्रेसको गम्भीर असहमति छ : गगन

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनले नेपालाई बेवास्ता गर्दै लिपुलेक पास भएर व्यापार सञ्चालन गर्नेगरि गरेको सहमतिप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका छन्। बिहीबार प्रतिधिसभा बैठकमा बोल्दै उनले यो आपत्तिजनक...बाँकी

नारायणकाजी लेख्छन् : लिपुलेक नाका प्रयोग गर्ने भारत–चीन सहमति आपत्तिजनक

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दुस्खद भएको बताएका छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि...बाँकी

सुमना श्रेष्ठको माग : विद्यालय कुनै कारणले बन्द गर्न नपाउने व्यवस्था गरौँ

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनै कारणले बन्द गर्न नपाउने प्रावधान विधेयकमा राख्न माग गरेकी छन् । आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले...बाँकी

आधारभूत तहका प्रहरी १६ वर्षमै निवृत्त हुने व्यवस्था गर्दैछौँ : गृहमन्त्री

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीले १६ वर्षमै सेवा निवृत्त हुने गरि कानुन निर्माण गर्न लागिएको बताएका छन्। नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी...बाँकी

प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाऔं : विश्वप्रकाश

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिएका छन् । हालसालै पुनस् लिपुकेकको विषय उठेको सन्दर्भमा शर्माले आफ्नो धारणा राख्दै यस्तो सुझाव...बाँकी

विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदै

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ। नयाँ बानेश्वर नजिकै रहेको थापा गाउँमा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो। ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको...बाँकी

भारत र चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाए : क्रान्तिकारी कम्युनिस्ट पार्टी

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारत र चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएको छ। आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले भनेको छ– नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म...बाँकी

काठमाडौं सहित ३ जिल्लाका सीडीओ फेरिए

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । बुधबार उपत्यकाका यी तीन जिल्लाका सीडीओसहित विभिन्न जिल्लाका सहसचिवहरूको सरुवा भएको हो । जस अनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ । ललितपुरमा...बाँकी

लिपुलेक नेपालको अभिन्न भूभाग भन्दै नेपालले चीन र भारतको ध्यानाकर्षण गरायो

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल सरकारले लिपुलेक नेपालको अभिन्न भू-भाग भएको भन्दै चीन र भारतको ध्यानाकर्षण गराएको छ। परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल र मिडियाबाट सोधिएका प्रश्नको जवाफ दिँदै भनेको छ, ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको...बाँकी

शंकर पोखरेल भन्छन् : राजनीतिक दलहरू कहिल्यै पुराना हुन सक्दैनन्

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरू कहिल्यै पनि पुराना हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृतिका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राजनीतिक दलहरू इतिहास हुनसक्ने भए...बाँकी