आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवाको टाउकामा १२ वटा टाँका लगाईयो

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग...बाँकी

कांग्रेसले देउवालाई नै कुर्ने, तत्काल कसैलाई कार्यवाहक नदिने

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको हो। बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन...बाँकी

प्रधानमन्त्री कार्की भन्छिन्  :  जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टि हो 

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
 काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस(...बाँकी

मैले कुनै बेला विस्फोट हुनसक्छ,ठूला पार्टीको अहंकारलाई जनताले बढार्छन् भनेकै थिएँ : प्रचण्ड

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् । शुक्रवार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका...बाँकी

शङ्कर पोखरेल भन्छन् : बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध स्वीकार्य हुँदैन

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...बाँकी

जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको...बाँकी

संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म...बाँकी

सरकारले ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ: केपी ओली

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ३- पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते जेनजी समुहको आन्दोलनका क्रममा प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्रीबाट राजीनामा...बाँकी

प्रचण्ड भन्छन् : जेनजी आन्दोलनले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले वर्तमान राजनीतिक अवस्थामा परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच...बाँकी

जेनजि आन्दोलनबारे ओलि : सरकारले प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश थिएन, घुसपैठ गराई हिंसा मच्चाइयो

September 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र संविधानलाई जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । आज संविधान दिवसका अवसरमा जारी वक्तव्यमा उनले सात दशक लामो संघर्षपछि नेपाली...बाँकी