Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कमल थापा भन्छन् : पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद भएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष थापाले महानगरपालिकाले सो...बाँकी

सरकारलाई प्रचण्काेआग्रह : निरंकुशतावादीविरुद्ध कडा कदम चाल्नुस्

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुशतावादी र आपराधिक मनस्थितिलाई कडा कारबाही गर्ने उपयुक्त समय भएको बताएका छन् आज काठमाडौंमा प्रेस सेन्टरको पाँचौँ महाअधिवेशन उद्घाटनक्रममा उनले त्यस्ता व्यक्तिलाई सरकारले कडा कारबाही...बाँकी

तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठन गर्न रास्वपाको माग

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठनको माग गर्न माग गरेको छ। केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित...बाँकी

ज्ञानेन्द्रको राजा बन्ने नेचर नै छैन : देउवा

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहदैमा गणतन्त्र नहट्ने बताएका छन्। नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने नेचर नै नभएको बताए। उनले भने ‘हिजो...बाँकी

दुर्गा प्रसाईं तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको पाइएको छ । विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरका वन मन्त्रीले दिए राजीनामा

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै...बाँकी

प्रचण्डको टिप्पणी : ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् । राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी...बाँकी

गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई तुलना गर्दै शंकर पोखरेल लेख्छन् : असलियत उदांगिएको छ

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजवादी मोर्चा र राजावादीको प्रदर्शनको तुलना गर्दै राजावादीको असलियत उदांगिएको जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा...बाँकी

राजावादी आन्दोलनमा भएको तोडफोड र आगजनी क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् । अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ । शुक्रबार...बाँकी

तीनकुने क्षेत्रको कर्फ्यु हट्यो

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो...बाँकी