Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

६१ किलो सुन तस्करी प्रकरण : बहस सकिएन, अमलाको मुद्दा हेर्दा हेर्दैमा

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर पुर्पक्ष गर्ने भन्ने सोमबार मात्रै टुंगो लाग्ने भएको छ। रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले टोखाबाट पक्राउ गरेर...बाँकी

बैंकिङ कसुर मुद्दामा लुम्बिनीकि सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग...बाँकी

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले...बाँकी

संसद्को क्यान्टिनमाथि बाट खसेर एक जना कामदार घाइते

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसद्को क्यान्टिनमाथि काम गरिरहेका एक कामदार घाइते भएका छन् । उनी फल्स सिलिङ प्वाल परेर क्यान्टिनमा खसेर घाइते भएका हुन् । घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ...बाँकी

अमरेशले ७२ जिल्ला भाडामा दिउँ भनेपछि सम्सद्मा लफडा

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४र५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको छ । बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला...बाँकी

आज पनि संसद्‍मा अबरोध : बाहिरियो राप्रपा, वेल घेराउमा रास्वपा

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन...बाँकी

इरानलाई ट्रम्पको चेतावनी : शान्तिको बाटो नपनाए अझ ठूलो हमला हुन्छ

June 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । इरानमा आक्रमण गरेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन्। यस क्रममा ट्रम्पले अझ धेरैवटा लक्ष्यमा हमला गर्न बाँकी नै रहेको बताएका छन्। उनले भने, ‘धेरै निशानालाई लक्ष्य गर्न बाँकी छ।’ ट्रम्पले...बाँकी

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको...बाँकी

आठ वटा मुद्दा– कसरी झेलौँ , ममाथि आर्थिक र मानसिक रूपमा बज्रपात भयो : निकिता

June 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आर्थिक र मानसिक रूपमा आफूमाथि बज्रपात भएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पौडेलले आफ्नो श्रीमानले करोड धरौटी दिइसकेपछि पनि मान्छेको...बाँकी

अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन सक्दैनौँ : देउवा

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्ने बताएका छन् । सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता...बाँकी