आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा उम्मेदवारि नदिने

December 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार...बाँकी

च्यासलमा एमालेको सचिवालय बैठक

December 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पदाधिकारी थप्न विधान संशोधन गर्ने लगायतका एजेन्डामा आजको बैठकले निर्णय लिने छ। आफ्नो खेमामा रहेका नेताहरुको व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओलीले...बाँकी

एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने, ५ सयभन्दा बढी ‘ड्रेस कोड’मा

December 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले ११औं महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गर्ने र पाँच सयभन्दा बढीलाई ‘ड्रेस कोड’मा परिचालन गर्ने भएको छ । भक्तपुरको सल्लाघारीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय...बाँकी

महिला तथा बालबालिकामा श्रद्धा श्रेष्ठ सहित ४ मन्त्री नियुक्त : लिए शपथ

December 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्...बाँकी

विश्वप्रकाशबो स्टाटस : निर्वाचनको मिति वैशाखसम्म पुगे स्वाभाविक रूपमा स्वीकार्नु पर्छ

December 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि...बाँकी

आज फेरि ४ जना मन्त्री थपिँदै

December 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आज (शुक्रबार)चार मन्त्री थपिँदै छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र...बाँकी

जेन-जी आन्दोलनमा ८४ अर्ब ४५ करोड बढीको सम्पत्ति क्षति

December 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज...बाँकी

जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने

December 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौतालाई अनुमोदन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। त्यस्तै...बाँकी

ओलिको विश्वास : मेरोविरुद्ध कोही नउठ्ला, म निर्विरोध हुन्छु

December 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका छन्। आन ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा आफ्नाविरुद्ध कोही पनि नउठ्ने बताए। ‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले...बाँकी

देउवा क्षमता भएर पटक-पटक प्रधानमन्त्री बन्नु भयो, झुक्याएर होइन : ओली

December 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्। बिहीबार एमालेको ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा क्षमता भएर नै पटक-पटक देशको प्रधानमन्त्री बनेको उल्लेख गरे। ‘शेरबहादुर देउवा जस्तो...बाँकी