November 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्– पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा...बाँकी November 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ। अध्यक्ष ओलीको निवास गुण्डुमा मंगलबार भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्। एमाले पोलिटब्युरो सदस्य महेश...बाँकी November 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा बुधबार दिउँसो एकबजे एकता घोषणा सभा राखिएको छ। एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ सार्वजनिक भएपछि विवादमा परेका पालिका अध्यक्ष चौधरीले असोज ५ गते दिएको राजीनामा पत्र हालै सार्वजनिक भएको हो।...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न (कम्युनिस्ट घटकबीचको एकतापछिको नाम नेपाली कम्युनिष्ट पार्टीु हुने भएको छ। मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट बिदा मागेका नेता जनार्दन शर्मालाई फर्कन अपिल गरेका छन् । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । माओवादी केन्द्र परित्याग गरि नयाँ अभियान घोषणा गरेका नेता जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट औपचारिकरुपमा अलग हुँदै नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन्। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अभियानको घोषणा गरे। साथमा माओवादीका नेताहरू राम कार्की, अञ्जना विशंखे लगायत...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। सानेपामा जारी बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन्। उनले कार्यतालिका पेस...बाँकी November 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएकी छन् । जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका क्रममा सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएकी हुन् । नागरिकताको...बाँकी