Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री मन्त्री डा.आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभएको छ । रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य...बाँकी

शेखरको माग : निजामती विधेयकमा चलखेल गर्नेलाई तुरुन्त कारबाही होस्

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकबाट सुटुक्कै कुलिङ पिरियडको प्रावधान गायब बनाइएकोमा आपत्ति जनाएका छन्। उनले ‘सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनुरगराइनु देश र जनताप्रति गरिएको घोर...बाँकी

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

July 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार स्पेनमा भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी...बाँकी

नैनसिंहको माग : १५औं महाधिवेशनको मिति तोकौँ

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशन मिति तत्काल तोक्न माग गरेका छन्। आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा महरले महाधिवेशन मिति तोकेर तल्लो तहसम्म कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग...बाँकी

कांग्रेसको क्रियाशील सदस्य ८ लाख नाघ्याे

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यताबारे जानकारी गराएको छ।...बाँकी

राति १२ बजेसम्म बसेर भए पनि शिक्षा विधेयक आजै पास गरौं : रेखा शर्मा

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म...बाँकी

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष जेल सजाय

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र...बाँकी

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले पक्राउ...बाँकी

रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । आज निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । २०७९ मङ्सिर ४...बाँकी

सानेपामा नेविसंघको अधिवेशन पक्षधरको प्रदर्शन

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन पक्षधरले प्रदर्शन गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूले समयमै अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् । कालो कपडाले शरीर र मुख छोपेका प्रदर्शनकारीहरूले ुम...बाँकी