Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको छ : जनार्दन शर्मा

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन्। सोमबार संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा बोल्दै उनले समाज अहिले विचार विहीनताको अवस्थामा पुगेको बताए। ‘यसले आम नागरिकमा...बाँकी

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच भेटवार्ता भएको छ। आइतबार साँझ स्पेनको सेभिल्लामा भएको...बाँकी

९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

June 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । विधान अनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ...बाँकी

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । विशेष अदालत, काठमाडौंले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको...बाँकी

नेपालबारे रामकुमारीकाे अभिव्यक्ति पछि घनश्यामको निर्देशन : मुद्दाबारे जथाभावी नबोल्नु

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । महासचिव घनश्याम भूसालले बक्तव्य जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिइएको हो...बाँकी

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आज बसेको सभाको बैठकले पारित गरेको हो । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री...बाँकी

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्याते प्रभु साहले : देशमा आगो बल्ने चेतावनी

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै च्यातेका छन् । यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उनले चेतावनी दिए । आज संसद बैठकमा...बाँकी

डीपी अर्याल र रामहरि खतिवडाबीच सम्सद्मा चर्काचर्की

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस र रास्वपाका सांसदहरुबीच चर्काचर्की भएको छ । कांग्रेसका सांसद रामहरि खतिवडाले शनिबार उठाएको विषयलाई लिएर रास्वपाका सांसद डीपी अर्यालले आपत्ति जनाएका थिए । खतिवडाले शनिबार संसद् बैठकमा सुमिरे ट्राभल्सले...बाँकी

स्वास्थ्य मन्त्री पौडेल बिरामी, वीरमा उपचार

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल शनिबार वीर भर्ना भएका हुन् । ‘उहाँलाई उच्च ज्वरो छ । थाइल्याण्डबाट फर्किएपछि अस्वस्थ्य हुनुभयो,’...बाँकी

संसद्‌मा आज पनि रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र...बाँकी