आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

लिङ्देनले झापा-३ बाट गराए उमेदवारी दर्ता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा– ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि लिङ्देनले उमेदवारी दर्ता गराएका हुन्...बाँकी

दमक पुगेर बालेन शाहले गराए उम्मेदवारी दर्ता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् । दमक नगरपालिका(८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको...बाँकी

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका...बाँकी

भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय सांसदको उमेदवार हुने भएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् । लगातार २ कार्यकाल महानगरको प्रमुख भएकी दाहालले मंगलबार उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् मंगलवार...बाँकी

कांग्रेसले काठमाडौँ-६ मा सबुज बानियाँलाई दियो टिकट

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौँ-६ मा कृष्ण सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ। मंगलबार बसेको कांग्रेस संसदीय बोर्ड बैठकले पार्टीको काठमाडौँ सभापति बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका...बाँकी

ललितपुर-३ मा रास्वपा उम्मेदवार तोसिमा कार्की

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । ललितपुर ३ मा रास्वपाबाट तोसिमा कार्कीले टिकट पाएकी छिन् । अघिल्लो चुनावमा उनी सोही निर्वाचन क्षेत्रबाट जितेकी थिइन् । यसपटक पनि उनी क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्ने पक्का भएको हो ।...बाँकी

ऋषि धमला राजनीतिमा, प्रभु शाहको पार्टीबाट रौतहट–४ मा चुनाव लड्ने

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। उनी रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषिपत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष...बाँकी

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै...बाँकी

भक्तपुर-२ मा नेकपाबाट दीपशिखा उम्मेदवार

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भक्तपुर-२ मा रामप्रसाद सापकोटा दीपशिखालाई उम्मेदवार बनाएको छ। पार्टीनिकट योङ्ग कम्युनिस्ट लिगका पूर्वइन्चार्ज दीपशिखालाई नेकपाले भक्तपुर-२ बाट चुनाव लड्न टिकट दिएको हो। २०७९ को चुनावमा तत्कालीन नेकपा (माओवादी) केन्द्रले...बाँकी

शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न...बाँकी