Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता...बाँकी

केपी ओलि भन्छन् : मलाई थुन्न अहिलेको सरकार प्रयासरत छ

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफूलाई पक्राउ गरेर थुन्न लगातार प्रयासमा लागेको आरोप लगाएका छन् । आज केन्द्रीय कमिटी बैठकको समापन सम्बोधन गर्ने क्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्नका...बाँकी

नेपाली सेनाले राजनीति गर्दैन : सेना

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक अधिकारीले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् । ‘यो जेनजीसँगको...बाँकी

जनमत विभाजनविरुद्ध सीके राउतको रिटमा अल्पकालीन अन्तरिम आदेश

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पार्टी विभाजनविरुद्ध जनमत पार्टीका अध्यक्ष सीके राउतले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न...बाँकी

सेनाले भन्यो : जेन‍-जी आन्दोलनमा मृत्यु भएका मध्य २२ जना मात्रै प्रदर्शनकारी

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन‍-जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ। सेनाको आज आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै...बाँकी

महेश बस्नेत भन्छन् : प्रचण्ड, रवि र बालेनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डुमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बस्नेतले प्रचण्डसहित रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान हुनुपर्ने...बाँकी

कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रधानमन्त्रीको ब्रिफिङ : नेपालको सकारात्मक प्रचार गरिदिनू

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रधानमन्त्रीको ब्रिफिङ : नेपालको सकारात्मक प्रचार गरिदिनू काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गरेकी छन्। उनले अहिले देशको अवस्था...बाँकी

प्रदीप पौडेल : जेनजी विद्रोहलाई शंकाले नहेरौं, यसको धेरै लाभ कांग्रेसले लिन सक्छ

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार लिखित प्रस्ताव...बाँकी

मिराज ढुंगानाले दल घोषणा गर्दै

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार)दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका...बाँकी

ठाकुर गैरेले मागे केपी ओलीको राजीनामा

October 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बुधबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकपछि अर्का नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। यसै क्रममा बैठकको तेस्रो दिन शुक्रबार एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीले अब अध्यक्ष पद...बाँकी