January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन)ले मधेसको छोरा प्रधानमन्त्री बन्ने लागेको बताएका छन्। आज जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले आफूलाई मत दिन आग्रह गरे। पहिलो पटक चुनावी सभालाई सम्बोधन...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । सुर्खेत-१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार– प्रसारका लागि देशभर जाने तर निर्वाचन...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि टिकट दिएको हो । आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले १५ हिमाली जिल्लाका उमेदवार टुंग्याएको छ । यद्यपि, सबै उमेदवारको नाम भने सार्वजनिक भइसकेको छैन । त्रिपक्षीय कार्यदलले उमेदवारको नाम टुंग्याएको एक नेताले जानकारी दिए । “त्रिपक्षीय कार्यलले उमेदवारको टुंगो लगाएको...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उमेदवारी दर्ता गर्न गृहजिल्ला झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अझै निर्वाचनको वातावरण बनिनसकेको बताए । “मतदाताहरूमा डर, धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ मा सामाजिक अभियान्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट दिएका हुन्। यसअघि तामाङले काठमाडौँको क्षेत्र नम्बर ९ वा २...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् । रुपन्देही-३ मा वासुदेव घिमिरेलाई उम्मेदवार...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दाङ–१ मा चुनावी प्रतिस्पर्धाका लागि मेटमणि चौधरीलाई टिकट दिएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले चौधरीलाई टिकट दिएका हुन् । टिकट पाएपछि उनले फेसुबुकमा...बाँकी January 19, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा दुई पूर्वमन्त्रीलाई छोडेर युवा नेता रमेश मल्ललाई टिकट दिएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्न लागेका हुन् । यसअघि सोही क्षेत्रबाट चुनाव जितेका प्रकाश ज्वालाले...बाँकी